१४ कार्तिक २०८३, शनिबार

काठमाडौँसहित विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । काठमाडौँमा पानी परेको छ । चट्याङ तथा असिनासहित वर्षा भएको हो । शुक्रबार अपराह्नबाट वर्षा सुरु भएको हो भने अहिले पनि वर्षा जारी रहेको छ ।

लामो समयपछि परेको पानीका कारण प्रदुषण कम हुने भन्दै स्थानीयबासी खुशी भएका छन् । काठमाडाैँमा दिउँसै अध्याँराे भएकाे छ ।

जल तथा मौसम विभागका अनुसार मेघगर्जनसहित देशका विभिन्न ठाउँमा पानी परेको हो ।

प्रिमनसुन सक्रिय भएका कारण यो अवस्था दुई तीन अझै रहने मौसमविदले बताएका छन् ।