काठमाडौं । प्रेम सम्बन्धमा रहेका एक जोडीले विवाह भन्दा पहिले शारीरिक सम्बन्ध बनाउदा ज्यानै गुमाउनु परेको छ । लुकेर शारीरिक सम्बन्ध बनाएपनि यो कूरा बच्चाले देखेर बाहिर ल्याएपछि एक जोडीलाई बीच सकडमा ढुंगाले हानेर मारिएको हो ।
आतंकवादी सँगठन इस्लामिक स्टेट (आइएस)ले विहे भन्दा पहिले शारीरिक सम्बन्ध राखेको भन्दै एक महिला र पुरुषलाई बीच सडकमा ढुंगाले हानेर मारिदिएका छन् ।
यो घटना इराकको हो । जहाँ आतंकवादी संगठन आईएसको आधार इलाका हो । अर्थात राज चल्ने गर्दछ । आइएसले विहे पूर्व शारीरिक सम्बन्ध राख्ने जोडीलाई शख्त कारवाही गर्दै आइरहेको छ ।
त्यो जोडीमाथि तब सम्म ढुंगा हानिएको जब सम्म उनीहरुको सास चल्दै थियो । एजेन्सी


















प्रतिक्रिया