५ कार्तिक २०८३, बिहिबार

विराटनगर महानगरमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ चैत । विराटनगर महानगरपालिकामा कोरोना भाइरसका ४ जना नँया संक्रमित भेटिएका छन् ।

महानगरपालिकाभित्र बिहीबार ३ जना र शुक्रबार १ जना गरी ४ जना नयाँ सक्रमित भेटिएका हुन् । कोशी अस्पतालको पीसीआर ल्याबमा कुल ३० जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना पोजिटिभ भेटिएको हो ।

नँया सक्रमिति चार जना नै भारत गएर फर्किएका थिए । देशभर कोरोना संक्रमितको दर क्रमश घटिरहेको छ । यसैबीच विराटनगरमा संक्रमितको संख्या देखिन छोडेको थियो । तर, पुनः संक्रमितहरू देखिन थालेपछि जोखिम बढेको छ ।