मुम्बई । नयाँ लुक्सका कारण सन्नी लियोनी चर्चामा आएकी छिन् । बलिउडका कलाकार राम कपुरसँग रासलिला गरेर सन्नी चर्चामा आएकी हुन् । सन्नीले रामसँग रासलिला गरेकी छिन् ।
कमेडी चलचित्र ‘कुछ कुछ लोचा है’ मा सन्नीले रामसँग रासलिला गरेकी छिन् । चलचित्र ‘कुछ कुछ लोचा है’को ट्रेलर बुधबार रिलीज भएको छ । ट्रेलरमा राम र सन्नीको जोडीले खुलेर हट रासलिला गरेका हुन् ।
ट्रेलरमा ४५ वर्षीय राम विवाह भइसकेका पुरुष प्रवीन पटेलको भुमिकामा छन् । जसलाई आफूले मनपराएकी बलिउड अभिनेत्रस् शनाया (सन्नी)सँग भेट गर्न अवसर मिल्छ । त्यसपछि उसको जिन्दगी ट्रयाकमा आउछ । मज्जा लिन्छ ।
चलचिमा सन्नी कामुक देखिएकी छिन् । उनको कामुक जवानीले सबैलाई हैरान बनाउने बताइएको छ । चलचित्र ८ मे मा रिलिज हुने जनाइएको छ । एजेन्सी















प्रतिक्रिया