५ कार्तिक २०८३, बिहिबार

ताजा जनादेश सरकारको दृष्टिकोण भए पनि सर्वोच्चको फैसलाले स्थिति फेरियो : मन्त्री ज्ञवाली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरु ताजा जनादेशमा जान खोजे पनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्न आफूहरु बाध्य भएको बताएका छन् ।

सरकारको तर्फबाट प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शुरूआती बैठकले सकारात्मक संकेत नगरेको बताएका छन् ।

ताजा जनादेशमा जानु उपयुक्त भए पनि सर्वोच्च अदालतले त्यसो गर्न नहुने निष्कर्ष निकालेको बताउँदै उनले तर संसदबाट निकास निस्किने कुरा अझै स्पष्ट नभइसकेको उनको भनाइ छ ।