५ कार्तिक २०८३, बिहिबार

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल नियुक्त

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई ४ वर्षका लागि नियुक्त गरेको हो । यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो ।

प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो । फुलमान पत्रकारिता, साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् ।