५ कार्तिक २०८३, बिहिबार

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार प्रदान गरिँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । साहित्य सन्ध्या नेपालले २०७६ सालको साहित्य सन्ध्या पुरस्कार साहित्यकार एवं जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ ।

स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई आउँदो १५ गते हुने समारोहमा १५ हजार रुपैयाँ राशीसहित प्रशंशापत्र प्रदान गरिन लागिएको हो ।

डा. रवीन्द्र समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।