५ कार्तिक २०८३, बिहिबार

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ नाराका साथ २९औं कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ आजदेखि शुरु हुँदैछ ।

भोलिसम्म चल्ने सम्मेलन नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको हो । सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले गर्ने कार्यक्रम छ ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरक–फरक विषयमा सम्मेलन गर्दै आएको छ ।

नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार भन्दा बढी छन् ।