
काठमाडौँ, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन भएका छन् ।
पार्टी ब्यूँतिएपछि बसेको पार्टीको संसदीय दलको बैठकले ‘प्रचण्ड’लाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतक चयन गरेको छ । त्यसैगरी राष्ट्रियसभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको गरेका छन् ।














प्रतिक्रिया