३ कार्तिक २०८३, मंगलबार

युवतीको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, १८ चैत । दोलखाको भुसाफेदा गाविस–६ को जङ्गलमा मङ्गलबार दिउँसो एक युवतीको शव फेला परेको छ ।

शव १८ वर्षीया लालुमाया तामाङको रहेको स्थानीयले जानकारी दिएका छन् । शव आफ्नै गोठ नजिकैको जङ्गलमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक लामा गोठमा एक्लै बस्दै आएकी उनका आफ्न्तको भनाइ छ ।

शवको टाउको क्षतविक्षेत अवस्थामा रहेको प्रत्यक्षदर्शी कुमार अधिकारीले जानकार िदिनुभयो । शवको प्रकृति हेर्दा घटना हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।