
काठमाडौँ, १ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।
आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक लगत्तै प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
उनीहरुबीच हाल छलफल चलिरहेको बताइएको छ । पछिल्लो समयको राजनीतिका विषयमा कुराकानी भइरहेको बताइएको छ ।














प्रतिक्रिया