१३ कार्तिक २०८३, शुक्रबार

प्रदेश २ का ५ जना प्रदेशसभा सदस्य माओवादी छोडी एमालेमा जाने तयारी

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । प्रदेश २ का ५ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।

सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि उनीहरुले एमालेमा जाने मनस्थिति बनाएका बुझिएको छ ।

प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रोतले जनाएको छ ।

यद्यपि उनीहरुले भने अहिले छलफलमै रहेको बताएका छन् ।