
काठमाडौँ, २६ फागुन । नेकपा माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणको छलफलमा कुनै सहमतिविहीन भएको छ ।
माओवादीलाई जसपाका नेताले पहिले नेपाली काँग्रेससँग सहमति गर्न सुझाव दिएको बताइएको छ ।
जसपाले आफ्ना माग पूरा भएमात्रै सरकारमा कसैलाई सहमति दिने बताएका छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत विषयमा आफू तयार रहे पनि एमालेले हुन नदिएको आरोप लगाएका छन् ।














प्रतिक्रिया