२९ आश्विन २०८३, बिहिबार

ओलीलाई प्रवासी मञ्च डेनमार्कको समर्थन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डेनमार्क । प्र्रवासी नेपाली एकता मञ्च डेनमार्कले प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन जनाएको छ ।

मञ्चका अध्यक्ष शिव चापागाइँद्वारा जारी विज्ञप्तिमा मुलुकमा समृद्धि र सुशासन कायम गराउन देशलाई प्रधानमन्त्री ओलीको आवश्यकता भएको जनाएका छन् ।

‘सबै फैसलाहरू अपेक्षित र जनमुखी नै हुन्छन् भन्ने छैन । न्यायलयको फैसलाको सम्मान गर्न सक्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।