२९ आश्विन २०८३, बिहिबार

स्पेनबाट आफ्नो गाउँ सम्झँदै (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_7849स्पेन । जो जहाँ पुगेपनि आफ्नो गाउँ ठाउँको मायाँ कसलाई हुँदैन र ? आफनो देश छाडेर बिदेशिएका केही युवाहरुले आफ्नो गाउँ ठाउँलाई म्युजिक भिडियो मार्फत सम्झेका छन् ।

स्पेनमा रहेका केही युवाहरुले इनास म्युजिकल ब्याण्ड स्पेनमार्फत तयार पारेको कस्तो भयो होला मेरो गाउँ ठाउँ बोलको गीत सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।

प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना र कल्पनाको शब्द संयोजन गरिएको यस गीतका गीतकार सुमन बैरागी तथा संगीतकार निरज श्रेष्ठ रहेका छन ।

तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जिवन बिताउन पुगेका नेपालीहरुको भिडियो फÞुटेजलाइ सम्पादन गर्दै तयार पारिएको छ । IMG_6087   IMG_8676 IMG_8690IMG_6435