२८ आश्विन २०८३, बुधबार

त्यसै आक्रमण हुन्न ज्योति मगरमाथि, हेर्नुस् उनको उत्तेजक प्रस्तुति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyoti-magar
काठमाडौँ । केही दिन अघि गायिका तथा मोडल ज्योति मगरमाथि यूएईको आबुधाबीमा नेपाली समुदायले आयोजना गरेको  कार्यक्रममा दुर्व्यवहार भएको खबर सार्वजनिक भयो । त्यहाँ होहल्ला र दुर्व्यवहार भएपछि प्रहरीले केही युवालाई पक्राउ समेत गरेको थियो । उत्तेजक कपडा र उस्तै शैलीमा प्रस्तुति हुने गरेकी छिन् ज्योति । सोहीकारण पनि उनी उपस्थित भएका नेपालकै अधिकांश कार्यक्रममा उनका फ्यानहरुले बबाल मच्चाउन खोज्छन् ।

हेर्नुस् केही समय पहिले उनले विदेशको एउटा स्टेजमा गरेको उत्तेजक प्रस्तुति:

https://www.youtube.com/watch?v=KRJF2K11U-A