काठमाडौं । बच्चा जन्माउन दिनमा पाँच सय पटक यौनसम्पर्क गर्दै आइरहेको बताउने अमेरिकी टिभी स्टार किम कार्दसियन फेरि चर्चाको विषय बन्न पुगेकी छिन् ।
उनले गरेको सेक्सको भिडियो लिलामीले चर्चाको विषय बनेकी हुन् । बजारमा सेक्स भिडियोको मूल्य हजारदेखि लाखसम्म पुग्छ । तर, कामुक लेडी किमको एउटा सेक्स भिडियोको मूल्य करिव १ अर्ब तोकिएको छ ।
टिभी स्टार किमको सेक्स भिडियो विश्वकै सबैभन्दा महंगो मूल्यमा विक्रिमा राखिएको जनाइएको छ । किमको उक्त सेक्स टेप १.९० करोड पाउण्डमा लिलामीमा राखिएको हो ।
आमा बनिसकेकी ३९ वर्षिय किमको उक्त भिडियो ज्यादै अश्लिल तरिकाले प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।
उनी यसअघि बच्चा जन्माउन दिनमा पाँचसय पटक सेक्स गर्दै आएको भनेर चर्चामा आएकी थिईन् । कलाकारहरु बेला बेलामा अश्लील हर्कतले आफुलाई चर्चामा ल्याइराख्छन् । एजेन्सी















प्रतिक्रिया