३० आश्विन २०८३, शुक्रबार

‘पार्टी भित्रका र बिपक्षीलाई हत्या गर्ने योजना बनाए’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda_prabhu

काठमाडौँ। एमाओवादीका नेता प्रभु साहमाथि पार्टीभित्रैबाट संगीन आरोप लागेको छ ।  

गृह जिल्ला रौतहटका एमाओवादी केन्द्रीय सदस्य एवं सभासद् अशोककुमार जयसवाल लगायतले नेता साहमाथि गम्भीर आरोप लगाएका हुन् । सोमबार दैनिक नेपालसँग कुराकानी गर्दै जयसवालले आफूसहित केही नेताको हत्या गर्नका लागि साहले अपराधिक गिरोह चलाएको खुलासा गरे । त्यसको बारेमा आधिकारिक उजुरी एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष गराइएको जयसवालले जानकारी दिए ।

यसै सन्दर्भमा एमाओवादी केन्द्रीय सदस्य एवं सभासद् जयसवालसँग दैनिक नेपालले सोमबार टेलिफोन वार्ता गरेको छ ।