१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड–नेपाल पक्षद्वारा नेतृ झाँक्री पक्राउको विरोध, तत्काल रिहा गर्न माग

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । नेकपा प्रचण्ड–नेपाल पक्षले नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोध गरेको छ ।

उक्त पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

अभिव्यक्ति दिएको आधारमा गिरफ्तारी हुनु लोकतन्त्रमा उपहास भएको बताउँदै झाँक्रीको अविलम्ब रिहा गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।