१२ कार्तिक २०८३, बिहिबार

आगलागीबाट खोटाङमा ७ वर्षीय बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २१ माघ । रावाबेसी गाउँपालिका ४ सिम्लेस्थित उत्तम मगरले टाँड छापी खर राखेको घरमा मंगलबार दिउँसो आगलागी हुँदा उनको ७ वर्षीय छोरा जेसेन मगरको सोही आगोमा जलेर मृत्यु भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।