१० कार्तिक २०८३, मंगलबार

टोखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । काठमाडौंको टोखा नगरपालिका– ३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बा ४ ख ३१०७ नम्बरको टिप्पर र वाग्मती प्रदेश ०२–०२२ प २०४२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोङ्गबुका १७ वर्षका सञ्जीव महर्जनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।