६ मंसिर २०८३, आइतबार

आज बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ९ माघ । बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद छ । यसको असर प्रदेश सभामा पनि देखिएको छ ।