काठमाडौं, ८ माघ । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ ।
उनको बुधबार बिहान ५८ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि विरामी परेका गायक बानियाँ उच्च रक्तचाप र मधुमेहबाट समेत पीडित थिए ।
मिर्गौलाको उपचार गर्दै आएका उनको उपचारकै क्रममा ओम हस्पिटलमा आज निधन भएको हो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस