
काठमाडौं, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज आइतबार शीतलनिवासमा भेटवार्ता भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा भएका कुराकानी भने बाहिर आएको छैन ।
तर, सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे भेटमा छलफल भएको स्रोतको भनाइ छ ।















प्रतिक्रिया