३ कार्तिक २०८३, मंगलबार

चिकित्सक लाइसेन्सका लागि आवेदन खुला, आगामी फागुनमा परीक्षा हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, माघ ४ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि भोलिदेखि फाराम खुला गर्ने भएको छ ।

आइतबार एक सूचना जारी गर्दै काउन्सिलले माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने जानकारी दिएको हो । साथै फागुन ९ र १० गते ५९औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा सञ्चालन गर्ने समेत सूचनामा उल्लेख छ ।

माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फाराम बुझाउन सकिने छ ।

थप विवरण हेर्नुहोस् सूचनामा–