३ कार्तिक २०८३, मंगलबार

भारतको ‘कोभिसिल्ड’ कोरोना भ्याक्सिनलाई नेपालले दियो आपतकालीन प्रयोगको अनुमति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका गर्न अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागले जनाएको छ ।

‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगका लागि मात्रै अनुमति दिएको छ ।

हेर्नुहोस् सूचना