काठमाडौं । जिउडाल मिलेकी ठिक्को कम्मर भएकी मोडल, हिरोईनहरु देख्नुभएको होला । तर, यहाँ एक मोडलको २५ वर्ष पुग्दा पनि कम्मर २० इन्चको मात्रै छ ।
यि मोडल दैनिक २४ घण्टामा २३ कसिएको (टाइट) कपडा लगाउछिन् । मोडल अलीरा ऐवनडैनो २५ वर्षकी भइैन् । उनी भेनुनजुऐलाको कैराकैसमा बस्छिन् । उनकी कम्मर मात्रै २० इञ्चको छ ।
६ वर्षदेखि उनी दिनमा २३ घण्टा टाइट लुगा लगाउँदै आइरहेकी छिन् । उनलाई टाइट कपडा लगाउन मन पर्छ ।
टाईट लुगा लगाएकै कारण उनको कम्मर नबढेको हो । जसका कारण कही जादा पनि उनको पछि लाग्ने धेरै हुन्छन् । त्यो पनि उनलाई मन पर्छ ।
डाक्टरका अनुसार कम्मर बढ्न नदिनु स्वास्थ्यका लागि हानिकार हो । तर पनि उनले आफूप्रति दर्शकलाई आकर्षित गराउन कम्मर बढ्न नदिएको जनाइएको छ । एजेन्सीको सहयोगमा
२० इन्चको कम्मर भएकी मोडललाई हेर्नुस तस्विरमा :





















प्रतिक्रिया