१० कार्तिक २०८३, मंगलबार

धरानमा मृत अवस्थामा एक महिला फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुनसरी, २९ पुस । धरान उपमहानगरपालिका १२ छिमेक लाईन बस्ने ४२ वर्षीया यशोधा तमाङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।