६ मंसिर २०८३, आइतबार

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । मौसम पूर्वानुमान महाशाखाले तराईमा शुक्रबारसम्म बिहान बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ ।

पूर्वदेखि पश्चिम तराईका अधिकांश स्थानमा सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । बुधबार पनि तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु लागेको छ ।

बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।