२८ आश्विन २०८३, बुधबार

वर्षमा ४ सय ८० पटक यौनक्रिडा गर्छन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex1काठमाडौं । बेलायतका महिलाहरु वर्षमा एउटा ओछ्यानमा ४ सय ८० पटक सेक्स गर्ने गरेको रहस्य खुलेको छ ।

बेलायतमा हालै गरिएको  अनौठो सर्वेक्षणमा दाबी गरिएको छ कि त्यहाँको एक ओछ्यान १० वर्षमा ७ सय २० घरेलु झगडा र ४ सय ८० पटक यौनसम्पर्क  सम्बन्धित गतिविधिको साक्षी बन्छ । यसबाहेक १० वर्षमा एक ओछ्यानबाट औसत ३ हजार ६ सय ५० ट्वीस र १४ हजार ६ सय टेक्स्ट म्यासेज गरिने गरिन्छ ।

अध्ययनले यो पनि देखाएको छ कि बेलायतीहरु १० वर्षमा मात्रै २ वर्ष र ८ महिना आफ्नो ओछ्यानमा सुत्ने गर्छन् । त्यस्तै यस समयमा ३ हजार ६ सय ४० पटक अंगालो मार्ने काम हुन्छ भने ४ हजार १ सय ६० पटक चुम्बन हुने गर्छ ।

डेलिमेलमा प्रकाशित रिपोर्ट बमोजिम बेलायतीहरु १० वर्षमा ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्छन् भने ७० दिन भन्दा धेरै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा समय व्यतित गर्ने गर्छन् । एजेन्सीको सहयोगमा