काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य हाकिम राईन केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
धनुषामा प्रभावशाली मुस्लिम नेता समेत रहेका राईनलाई आइतबार बालुवाटारमा ओलीले नेकपामा प्रवेश गराएका हुन ।
राईन पूर्वी तराईमा राम्रो पकड भएका नेतामा मानिन्छन् ।











प्रतिक्रिया