११ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको ३२ लाख नगदसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिरहा, २६ पुस । सिरहा नगरपालिका २१ लकढीगोठबाट श्रोत नखुलेको नगद ३१ लाख ८९ हजार रुपैयाँसहित सोही नगरपालिका २२ हक्पारा बस्ने ३९ वर्षीय शिवनाथ यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आइरहेका यादवलाई प्रहरी चौकी लकढीगोठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले बोकेको झोलामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।