३ कार्तिक २०८३, मंगलबार

पशुपतिनाथको मन्दिर यसकारण गरियो बन्द

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । पशुपतिनाथको मन्दिर आज आइतबार दिनभर बन्द हुने भएको छ ।

हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुल्ने छ ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिँदै आएको छ ।