११ कार्तिक २०८३, बुधबार

सबै दल चुनावमा जानुपर्छ: सभापति देउवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चुनवा हुने भए सबै दल चुनामाव जानुपर्ने बताएका छन् ।

काठमाडौँ पार्टी गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएपनि अदालतमा विचाराधिन मुद्दाका विषयमा सडकमा नियमित नारा जुलुस गर्नु ठीक नहुने धारणा राखे ।

लोकतान्त्रिक पार्टीले अदालतको फैसला मान्नुपर्ने बताउँदै आगामी वैशाखमा हुने चुनावमा सबै दलले सहभागी हुने पनि बताए ।