११ कार्तिक २०८३, बुधबार

त्रिभुवन विमानस्थलका नयाँ महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस । त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् ।

करिब २ महिनापछि विमानस्थलको नयाँ महाप्रबन्धक नियुक्त गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापन समितिको बैठकले शुक्रबार तिवारीलाई नयाँ महाप्रबन्धक नियुक्त गरेको हो ।

तिवारी प्राधिकरणका उपमहानिर्देशक रहेका थिए ।