६ मंसिर २०८३, आइतबार

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरिएको छ ।

सरकारले उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरेको हो । उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल माघ पहिलो साता सकिँदै छ ।

शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन आग्रह गरेका छन् ।