६ मंसिर २०८३, आइतबार

मंगलबारदेखि गण्डकी प्रदेश सभाको अधिवेशन शुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २१ पुस । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि शुरु हुँदैछ ।

प्रतिपक्षी दल कांग्रेस र जसपाले विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुखले मंगलबार दिउँसो १ बजे विशेष अधिवेशन बोलाएका हुन् ।

कोरोना संक्रमणको जोखिमले बर्खे अधिवेशन प्रदेशसभामा नगरी सभागृहमा गरिएको थियो । विशेष अधिवेशन पनि त्यहीँ सञ्चालन गरिनेछ ।