२९ आश्विन २०८३, बिहिबार

गायिकाले पेन्टी लाउन विर्सेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lady-Gaga_article_story_large काठमाडौं । विश्वकै चर्चित गायिका लेडी गगा विभिन्न हर्कत गरेर चर्चा आउने गर्छिन् । गायर भन्दा हर्कत गरेर उनी बढी चर्चामा आउने गरेकी छिन् ।

हालै उनी पेन्टी नलगाएर चर्चामा आएकी छिन् । रोडमा पेन्टी नलगाएको अवस्थामा उनको तस्विर सार्वजनिक भएको छ । खबर अनुसार उनी पेन्टी लगाउन विर्सिएकी छिन् ।

यूएस म्याग्जिनमा छापिएको खबर अनुसार अहिले पप गायिका लेडी गंगा टीसर्ट र अण्डरवेयर लगाएर सडकमा देखिएकी छिन् । त्यस्तोमा लेडी गगाले टीशर्टको तल पेन्टी लगाउन विर्सिएकी हुन् ।

lady-gaga-5513e612ec08fगायिकाले पेन्टी लगाउन विर्सिएपछि उनलाई दर्शकले सेक्सी भन्दै अटोग्राफ मागेका थिए । तर उनी दर्शकको भीडमा फसिन । उनलाई उम्कन प्रहरीको सहायता लिनुपर्‍यो । लेडी गंगाको यस्तो हर्कत पहिलो चोटी भने होइन् । उनले कयौपटक यस्ता हर्कत गर्दै आइरहेकी छिन् ।