काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपानिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन केन्द्रीय कमिटीले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दैछ ।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा संगठनले मध्यान्ह १२ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा भेला गर्न लागेको हो । माइतीघर मण्डलामा भेला भई कार्की बैंक्वेट जाने कार्यक्रम रहेको संगठनले जनाएको छ ।











प्रतिक्रिया