मुम्बई । कलाकार कति बेला कहा को सँग विवाह गर्छन् यो सबैको चाँसोको विषय बन्छ । बलिउडका वादशाह अभिनेता शाहरुख खानले गुपचुपमा विवाह गरेको खुलासा भएको छ ।
यो खुलासा शाहरुखले आफै गरेका छन् । यस्तै, बलिउडका अन्य कलाकारले पनि आफू फेमश नभएर विहे गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्ता छन् बलिउडमा फेमश नभएरै विवाह बन्धनमा बाधिएका कलाकारहरु तस्विरमा :























प्रतिक्रिया