६ मंसिर २०८३, आइतबार

ओली नेतृत्वको नेकपाले काठमाडौंमा भेला गर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को काठमाडौंमा वृहत् कार्यकर्ता भेला हुँदै छ ।

काठमाडौंको प्रज्ञा भवनमा दिउँसो १ बजे हुने भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन ।

काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलामा रामबहादुर थापा, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको नेकपाले जनाएको छ ।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपाका दुवै पक्षले कार्यकर्ता भेलालाई तीव्रता दिएका छन् ।