६ मंसिर २०८३, आइतबार

काठमाडौं उपत्यकामा तापक्रम १.५ डिग्री मापन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान १.५ डिग्री मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको जनाएको छ ।

तराईको जनजीवन भने हुस्सुले प्रभावित भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।