
हेटौंडा, १७ पुस । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ ।
आज शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
गत साउन ८ गते वर्षे अधिवेशन स्थगित भएयता प्रदेशसभाको बैठक बस्न सकेको छैन ।















प्रतिक्रिया