
काभ्रे, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु चयन भएका छन् ।
धुलीखेल नगरपालिका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।
ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ । बैठकले १२४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेको ब्याञ्जुले जानकारी दिए ।















प्रतिक्रिया