३ कार्तिक २०८३, मंगलबार

६५९ मध्ये काठमाडौं उपत्यकामा मात्रै थपिए २७८ जना कोरोना संक्रमित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ६५९ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै २७८ जना संक्रमित थप भएका छन् ।

काठमाडौं उपत्यकाभित्र संक्रमित हुनेमा १११ जना महिला र १७६ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यी समाचार पनि पढ्नुहोस्–