३ कार्तिक २०८३, मंगलबार

रुकुम पश्चिममा श्रीमानको हत्या गरी डल्ली बुढा आफै पुगिन प्रहरी चौकीमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पश्चिम, १३ पुस । रुकुम पश्चिममा श्रीमतीले आफ्नै श्रीमान्को हत्या गेकी छिन् ।

आफ्ना श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका–८ घोरखानीकी ५० वर्षीया डल्ली बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डल्लीले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।