३ कार्तिक २०८३, मंगलबार

नेकपा नेता खनाललाई लाई मातृशोक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी किमटी सदस्य तथा पूर्व कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई मातृशोक परेको छ ।

नेता खनालकी आमा मुमादेवी खनालको आइतबार राति ९५ वर्षको उमेरमा निधन भएको हो ।

नेता खनालको आमाको निधनप्रति पुष्पकमल दाहाल ‘प्रचण्डले’ समवेदना प्रकट गरेका छन् ।