३० आश्विन २०८३, शुक्रबार

FLASH NEWS: एमाओवादी छाडेर डिल्लीराज खनालसहित २ सय शनिबार एमाले फर्कँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dilliraj-Khanal

– गणेश पाण्डे

काठमाडौँ। नेपालका चर्चित अर्थविद् डा. डिल्लीराज खनाल अन्ततः एमाओवादी छाडेर शनिबार नेकपा एमाले फर्कनुहुने भएको छ । छ बर्षअघि एमाओवादीमा प्रवेश गर्नुभएका खनाल शनिबार विशेष कार्यक्रमका बीच एमालेमा फर्कन लाग्नुभएको हो । 

उहाँको स्वागतका लागि नेकपा एमालेले शनिबार १ बजे पार्टी मुख्यालय बल्खुमा विशेष कार्यक्रम राखेको छ । खनालसँगै उहाँले नेतृत्व गरेको राष्ट्रिय प्रगतिशील एकता मञ्च नेकपा एमालेमा विलय हुने भएको छ ।