७ कार्तिक २०८३, शनिबार

बिहीबार सुनचाँदीको मूल्य कति छ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

वुधबार नेपाली बजारमा बिहीबार छापावाल सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ । जबकी वुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।