८ कार्तिक २०८३, आइतबार

प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य अनुपस्थित

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य अनुपस्थित हुने भएका छन्।

उक्त बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका छन्। उपाध्यक्ष बामदेव गौतम र सदस्य रामबहादुर थापा बादलले कुनै भेला र बैठकमा नजाने घोषणा गरेका छन्।

नौ सदस्यीय सचिवालयमा अर्का अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल भने बालुवाटार भेलामा छन्।